प्रधानमन्त्री केपी ओलीको दुवै पद धरापमा, भोलि नै निर्णय हुने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद फुटको तहमा पुगेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहमतिमा नआए अर्को अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल समूहले बहुमतबाटै निर्णय गर्ने निष्कर्षमा पुगेपछि नेकपा फुटको संघारमा पुगेको हो । प्रधानमन्त्री ओलीकोको कार्यशैलीबाट पार्टी र सरकार दुबै चल्न नसक्ने निष्कर्ष निकालेका अर्का अध्यक्ष … Continue reading प्रधानमन्त्री केपी ओलीको दुवै पद धरापमा, भोलि नै निर्णय हुने